दफा २६
अनुसूचीमा संशोधन
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा अन्य जोखिमपूर्ण कार्यहरु थप गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुसूचीमा कुनै जोखिमपूर्ण कार्य थप गर्दा नेपाल सरकारले आवश्यक देखेमा बाल श्रम निवारण समितिको राय लिन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिले तीस दिनपछि अनुसूचीमा संशोधन भएको मानिनेछ ।